You are viewing the translated version of अभिलेख तथा स्वचालित संयन्त्र सम्बन्धी व्यवस्था.

Section 18
अभिलेख तथा स्वचालित संयन्त्र सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७द. को प्रयोजनको लागि सूचक संस्थाले अनुगमन, जोखिम मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण र सो सम्बन्धी विवरण तथा कागजातको अभिलेख सम्बन्धित नियमनकारी निकायले निर्धारण गरेको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ।

(२); सूचक संस्थाले वास्तविक धनी, सूचीकृत व्यक्ति, परिपालना परीक्षण सम्बन्धमा ऐन र यस नियमावलीमा उल्लेख भएका व्यवस्था कार्यान्वयनको लागि स्वचालित संयन्त्र विकास गर्नु पर्नेछ।